क्यानडामा नेपाल चिनाएमा पर्यटन विकास

काठमाडौं । नेपाल–क्यानडा सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने बताइएको छ । एक सय ५१औँ क्यानडा राष्ट्रिय दिवसका अवसरमा नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघले आज यहाँ आयोजना गरेको कार्यक्रममा काठमाडौँमहानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले मैत्री संघलाई भगिनी संस्थाका रुपमा विकास गरेर नेपाल–क्यानडा सम्बन्धलाई थप मजबुत बनाउनुपर्छ भन्नुभयो । पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले क्यानडाबाट नेपालले ठूलो फाइदा लिन सक्ने बताउनुभयो … Continue reading क्यानडामा नेपाल चिनाएमा पर्यटन विकास